ताजा समाचार

जिउदै भैसीको भारतिय गाडी मालिक तिर्यो रु.13000/- भारु

  • साउन ५, २०७९
  • १०२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बहादुरगंज/ साउन ५ । मिति २०७९/०४/०१ गते दिन आइतबार भारत बाट UP 47 L 6060 नम्बर को सेतो स्कार्पियो नेपालमा परिवार लियेर घुमना निम्ति गयेको थियो । फर्किने बेला बहादुरगंज बजार निर किसानले भैंसी लियेर बिच बाटोमा हिडाई रहेको बेला उक्त स्कार्पियो आऊदा ठक्कर भएको हो । घटना पछि गाडी धनी र चालक दुबै जना प्रहरी कार्यालयमा आफू गाडी समेत हाजिर गर्नु भएको जान्कारी गाडी धनीले दिनु भयो । ठक्कर हुदा भैंसी बसेको र अर्को दिन हेर्दा बुझदा भैंसी उठी चलिरहेको दिखियो । भैंसी माकिलले जिउदै सही हालत भैंसी को मुल्य करिब रु.20000/- (बीस हजार) माग गर्नु भएको थियो तर कुरा मिलाउदा अन्तमा कुरा रु. 13000/- (तेर्ह हजार) भारुमा भैंसी मालिक मान्यो । उक्त दिन मिति २०७९/०४/०२ गते दिन सोमवार को दिन बहादुरगंजमा हरेक सोमबार भैंसी बजार लाग्ने गर्दछ । गाडी मालिकेले उक्त भैंसी बजारमा बुझ्दा भैंसी रु. 10000/- मा पाईन्छ र किनेर दिना लागेको तर भैंसी मालिक मनेन ।

मन्नु कसरी किन्की रु.13000/- भारु हाथमा आईरहेको थियो किन छोडने त । किनेर लियेमा फायद हुन्थेन । गाडीवालाले 13000 बुझए तर गाडी वाला पनि पाऊने हकदार थियो उसलाई किन दियेन पैसा ? उसको गाडीमा लाग्ने खर्च भनेको चाहिँ करिब 1 लाख सम्मा लाग्छ अथवा बढी पनि लाग्नसक्छ । गाडीवाला को संग आफ्नो नुक्सान को भर्पाई कोसंग गराउने ? नियमानुसार मुल स्डकमा गाई, गोरु, भैंसी, भेड-भाख्रा चलाउन मिल्दैन । यस्तो कसैले गरेमा सजाय तथा जरिवाना दुबैको बेवस्था कानुनमा उल्लेखित रहेको छ । मुल सडक गाडी आउन- जानको लागि हो पाल्तु जनावरहरुको लागि होइन । तर मान्छेहरु अटेरी गरिरहेको छ्न । यदि पाल्तु जनावर (भैंसी) लाई लिये किसान हिडेको बिला छिऊँ गर्ना भन्नू तुरन्त रिसाउन्छ्न अनि यो तरिक्ले हेर्छ कि मानो तिनिहरुको जग्गा लेखाउन लागेको छौ । बहादुरगंज प्रहरीले दुबै पक्षलाई मिला पत्र गराई गाडी वालाहरु आफ्नो घर जान अनुमती पाये पछि घर फर्के ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤