ताजा समाचार

लहानमा कलब फुट किल्निक संचालन नि:शुल उपचार हुँदै

  • साउन ४, २०७९
  • १०२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ४ श्रावण - सिरहाको लहान नगरपालिका ३ अस्पताल चौकमा कलब फुट किल्निक संकलनमा आएको छ्। दातृ निकायको सहयोगमा संचालन भएको किल्निकमा निशुलक सेवा प्रदान गरीएको छ्। कलब फुट किल्निकमा मधेस प्रदेश र प्रदेश नम्बर १ र छिमेकी जिल्ला भारतका बिरामीहरुले सेवा लिदै आएका छन्।किल्निकका आफ्नै भौतिक संरचना उपलब्ध गराउन स्थानीय निकायहरुको सहयोग आवश्यक रहेका छन्। १८ बर्ष मुनिका बालबालिकाहरुले शारीरिक रूपले अपाङ्ग भएको बालबालिकाहरुलाई नि:शुलक रूपमा उपचार गरिने गरेका कलब फुट किल्निक लहानका इन्चार्ज भोगेन्द्र कुमार महतोले बताए। बिकलाङ्ग मित्र समुहद्वारा संचालित अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापन केन्द्र बनेपा काभ्रे अन्तर्गत संचालित कलब फुट किल्निक लहान ३ अस्पताल चौकमा सन २०१५ जनवरी देखि संचालनमा रहेका छन्। ७ सय भन्दा बढी बालबालिका बिरामीहरुलाई उपचार गर्न सफल किल्निकको रूपमा चिनिएका स्थानीय समाजसेवी गंगा राम महतोले जनाए।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤