ताजा समाचार

लहानमा नशा ईन्टरनेशनल ईन्स्टिच्युटको कल्चरल प्रोग्राम सम्पन्न

  • साउन १, २०७९
  • १३९८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १ श्रावण -सिरहाको लहान नगरपालिका ८ स्थित बिगत २ बर्ष देखि संचालनमा रहेको नशा ईन्टरनेशनल ईन्स्टिच्युटले बृहत रूपमा कल्चरल प्रोग्राम मनाएका छन्।शिक्षाको क्षेत्रमा छोटाे समयमा निकै लोकप्रियता कमाएको संस्थाको अध्यक्ष संजय कुमार साहले बताए। उक्त ईन्स्टिच्युटमा कम्पयुटर शिक्षा र अङ्ग्रेजी भाषाको कक्षा लिएर कक्षा ८ देखि ब्याचलर सम्मको विद्यार्थीहरु थप कोचिङ्ग कलास गर्ने गरेका छन्।संस्थाले दक्ष अनुभवी शिक्षकहरुको समुहद्वारा पठन पाठन संचालन गरिएका छन्। स्थापक अध्यक्ष संजय कुमार साहको अध्यक्षतामा सुरु भएको कार्यक्रममा अग्रिमा एकेडेमीका प्रीन्सिपल ज्ञान कुमार झाको प्रमुख आतिथ्यता रहेको थियो। बिशिस्ट अतिथिमा प्रख्यात अङ्ग्रेजी शिक्षक सि.के. पंडित र अतिथिहरुमा शुनिल कुमार शर्मा,बिवेका नन्द गोइत,सुरेन्द्र राम,सैलेन्द्र कुमार यादव श्याम महतो,घन श्याम महतो भोला जित नेपाल,मनोज यादव,नेपाल पत्रकार महासंघ सिरहा शखाको सभापति बिरेन्द्र यादव बिरु, गोर्खा टोलिभिजनका सिरहा सम्बादाता महेश सिंह महतो लगायत अतिथिहरुको उपस्थिति रहेको थियो। विभिन्न जात जाति तथा समुदायका विद्यार्थीहरुले अ आफ्नो कला सांस्कृतिक नित्य प्रस्तुत गरेका थिए।कार्यक्रम करिब २ सय विद्यार्थीहरुको उपस्थिति रहेको आयोजकले जनाए

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤