ताजा समाचार

पुर्ण खाेप सुनिश्चितता घाेषणा समाराेह कार्यक्रम सम्पन्न

  • असार १६, २०७९
  • १५९६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

खुरसेद हजाम पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले पुर्ण खाेप सुनिश्चितता घाेषणा समाराेह कार्यक्रम सम्पन्न गरेको छ । पालिका स्तरीय पुर्ण खाेप समन्वय समिति प्रतापपुर गाउँपालिकाकाे आयाेजना पुर्ण खाेप सुनिश्चितता घाेषणा समाराेह कार्यक्रम सम्पन्न भएको हाे । हामी सबैको सार्थक प्रयास ,प्रतापपुरकाे समग्र विकास भन्ने मुल नाराका साथ पुर्ण खाेप सुरक्षित भविष्य काेविड १९ विरुद्ध तथा नियमित खाेप पुर्ण खाेप सुनिश्चितता प्रतापपुर गाउँपालिकाले आज एक समारोहका बिज घाेषणा गरेको हाे ।

प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवकाे अध्यक्षता तथा जिल्ला समन्वय समिति नवलपरासीका अध्यक्ष भगाैती यादवको प्रमुख अतिथता सम्पन्न भएको कार्यक्रममा बाेल्दै प्रमुख अतिथि भगाैति यादवले प्रतापपुर गाउँपालिकाले जिल्लामै एक उदाहरणीय काम गरेको बताउनुभयो । उहाँले गाउँपालिकाले आफ्नो पालिका बासिहरुकाे सुरक्षाका निम्ति समयमै काेविड १९ विरुद्ध खाेप लगाई पालिकावासिहरुकाे सुरक्षा मात्र हाेईन जान जाेगाएर भविष्य समेत उज्ज्वल बनाएको भन्दै धन्यवाद ज्ञापन गर्दै खुसी ब्यक्त गर्नुभएको थियो ।

गाउँपालिका अध्यक्ष यादवले आफ्नो गाउँपालिका बासिहरुकाे सुख दुखमा सधै साथ सहयोग गर्ने बताउनुभएको थियोे । साे समारोह कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख , जिल्ला प्रहरी कार्यलय लगाएका स्थानीय बासिहरुकाे सहभागीता रहेको थियो

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤