Siraha Times
ताजा समाचार

सिरहाको अर्नामा गापामा नेपाल महिला उत्थान समाजद्वारा ७ दिने सीप मुलुक तालिम संचालन

  • असार ८, २०७९
  • १५५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ८ असार -सिरहाको अर्नामा गाउँपालिकामा महिलाहरुलाई आत्म निर्भर र स्वरोजगार बनाउन ७ दिने सीप मुलुक तालीम संचालन गरेका छन्। नेपाल महिला उत्थान समाजद्वारा ७ दिने तालिम संचालन गरेका छन्। कार्यक्रममा पालिकाका करिब ४० जना ग्रामीण महिलाहरुले तालिममा सहभागिता रहेको थियोे।आज तालिम तेस्रो दिनमा प्रवेश गरेका आयोजक संस्थाका प्रतिनिधि तथा पत्रकार राम पुकार यादवले बताए। तालिम उपलब्धी मुलक रहेको एक सहभगीले बताए।

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१