ताजा समाचार

लुम्बिनी बौद्ध विश्वविद्यालयका ४ जना विद्यार्थी कानुन मन्त्री द्वारा सम्मानित

  • असार ६, २०७९
  • १४८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु - महामानव बुद्धको तपोभूमि तथा बाबा तौलेश्वरनाथको पावन धरा कपिलवस्तुको तौलिहवामा लुम्बिनी प्रदेश को कानुन,न्याय ,बालबालिका,महिला तथा ज्येष्ठ नागरिक मन्त्रालय को आयोजनामा आयोजित द्वितीय अन्तर्राष्ट्रिय अवधी सम्मेलन भव्यताका साथ लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसि को प्रमुख आतिथ्यतामा उदघाटन ,भारतिय अवधी साहित्यकारहरुको प्रस्तुति र उपस्थिति,नेपालका अवधी भाषी तथा बिज्ञहरुको उपस्थिति तथा सांस्कृतिक कार्यक्रम भौतिक पुर्वाधार मन्त्रीको मुख्य आतिथ्यतामा सांस्कृतिक कार्यक्रम र विभिन्न बिधामा अवधी भाषा बिज्ञहरुको को अध्यक्षतामा साहित्यिक गोष्ठी तथा लुम्बिनी प्रदेश लको कानुन,न्याय,बालबालिका,महिला तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्तीको प्रमुख आतिथ्यता शिक्षा तथा सांस्कृतिक प्रवर्द्धन केन्द्र अध्यक्ष रमेश शर्माको अध्यक्षता तथा अवधी सांस्कृतिक विकास परिषदका अध्यक्ष पशुपति मणि त्रिपाठीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो र उक्त द्वितीय अन्तर्राष्ट्रिय अवधी सम्मेलनमा लुम्बिनी विश्वविद्यालयमा अध्यनरत कानुन विषयका विद्यार्थी दिपेन्द्र कुमार कुर्मी,बिरेन्द्र कुमार जयसवाल,दिपेन्द्र कुर्मी तथा सन्दीप चौधरी युवा प्रोत्साहन सम्मान बाट कानुन मन्त्री रमा घर्ती बाट सम्मानित भएका थिए ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤