ताजा समाचार

सिरहामा अत्याधिक बिक्री हुने बाईक बेलेनी: संचालक दिनेश साह

  • असार १, २०७९
  • १११७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १ असार -सिरहाको गोलबजार नगरपालिकामा बेलेनी मोटरसाईकलको सोरुम संचालनमा आएको छ्।एक बृहत कार्यक्रमको आयोजना गर्दै गोलबजारका मेयर श्याम कुमार श्रेष्ठले गमलामा पानी हालेर र रिवन काटेर कार्यक्रमको उदघाटन गरेको हो। रोरुमका संचालक दिनेश साहको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा गोलबजार नगरपालिकाको प्रमुख मेयर श्याम श्रेष्ठ रहनु भएको थियो।बिशिस्ट अतिथिमा तामाङ क्याम्पसका प्रमुख किसोर साह, ईलाका प्रहरी कार्यालय गोलबजारका इन्चार्ज प्रहरी निरीक्षक राजु केसी,अतिथिहरुमा वडा नम्बर ६ का अध्यक्ष संजित लामा,वडा ४ का अध्यक्ष सकल देब यादव

बिकास उन्मुख सहर गोलबजारमा दोश्रो रुपमा इटालियन कम्पनीको बेलेनी बाईकको सोरुम संचालनमा आए पछि गोलबजारका बासीमा खुशी छाएको मेयर साहले बताए। खुलेकोमा सिरहाका सम्पुर्ण ब्यक्तीले लाभ लिन सकोस् भने उनले इच्छा जाहेर गरेका थिए। अरु कम्पनीको बाईक भन्दा सस्तो र टिकाउका लागी नयाँ जेनरेसनका युवाहरुको रोजाइ नै बनेको को बाईक बेलेनी हुन्।बेलेनी बाईकले चलाउनमा हल्का र एभरेजको राजा र तराई पहाड हिमाल सबै ठाउँमा सजिलै धान्न सकिने बाईक भएकोमा ग्राहकले बेलेनी बाईक सबैभन्दा बढी खरिद गर्ने गरेको छ्। आकर्षक रिङ्ग र मोडेलमा बाईक रहेकोले ग्राहकले बाईक खरिद गर्न भिड लाग्ने गरेका संचालक दिनेश साहले बताए। संचालक साहले सिरहाको लहान र गोलबजारमा बेलेनी सोरुम संचालन गरेका छन्। उदघाटन कार्यक्रमको संचालन बिएन सिंहले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤