ताजा समाचार

लागु औषध (हेरोईन) समेत चार जना पक्राउ

  • जेठ २८, २०७९
  • ११३४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुधान्शु गिरी, कञ्चनपुर जेठ २४ मिति २०७९/०२/२४ गते जिल्ला कञ्चनपुर पुनर्वास नगरपालिका वडा नं. १ निवासी वर्ष ४२ को डब बहादुर तामाङ, वर्ष ४० को कान्छा तामाङ, वर्ष २८ की अन्जु सार्की तामाङ र जिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा नं. २ निवसी वर्ष २५ को हेम खत्री गरि समेत ४ जना १५० ग्राम लागू औषधि(हिरोईन), डिजिटल तराजु १ थान, कैँची १ थान, पुडिया बनाउन प्रयोग हुने धागो र नगद रु. १६४४००/- सहित पक्राउ परेकको छन । मिति २०७९।०२।२४ गते डेरा कोठाको खानतलासी गर्ने क्रममा यस कार्यालयबाट खटिई गएको प्रहरी टोली र ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती कञ्चनपुरको प्रहरी टोलीले निजहरुको डेरा कोठाबाट बरामद गरेको छन । मिति २०७९।०२।२७ गते अनुसन्धानको क्रममा जिल्ला कञ्चनपुर पुर्नवास नगरपालिका वडा नं ३ स्थित डेरा कोठाको खानतलासी गर्ने क्रममा उक्त समानहरु फेला परेको छ । यस कार्यालयबाट खटिई गएको प्रहरी लागु औषध (हेरोईन) बरामद गरी थप अनुसन्धान भई रहेको ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤