ताजा समाचार

मधेस प्रदेशको नमुना स्कुल अफ स्कोलर्सलाई सिडीयो कवाडीद्वारा उदघाटन

  • जेठ २८, २०७९
  • ११८९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २८ जेठ- सिरहाको लहान नगरपालिका वडा नम्बर ८ स्थित बिगत १ वर्ष अगाडि संचालनमा आएको स्कुल अफ स्कोलर्सको उद्घाटन सम्पन्न भएको छ्। शुक्रबारबार भब्य रूपमा कार्यक्रम सम्पन्न भएको हो। सिरहाका प्रमुख जिल्ला अधिकारी लाल बाबु कवाडीको प्रमुख आतिथ्यता रहेको थियोे। कवाडीले पान्समा बतिवालेर स्कुलको उद्घाटन गरेका थिए। स्कुलका संस्थापक अध्यक्ष सुदिप राज कुशवाहाको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियोे भने बिशिस्ट अतिथिमा उधोग बाणिज्य संघ सिरहा लहानका अध्यक्ष अशोक लाल अमात्य,बिध्यापती क्याम्पसका प्रमुख मनोज कर्ण,पशुपति आदर्श उच्च माद्यमिक बिधालयका सेवा निबृत प्रधाना अध्यापक बिश्वनाथ महतो रहनु भएको थियोे।

Open photo

अतिथिहरुमा नेपाल पत्रकार महासंघका केन्द्रिय पार्सद सदस्य दिनेश्वर गुप्ता,नेपाल पत्रकार महासंघ सिरहा शखाको सभापति मनोज बनैता लगायत दर्जनौं मिडियाका पत्रकारहरुको सहभागिता रहेको थियो। स्कुल अफ स्कोलर्सले छोटो् समयमा प्रदेशमै नमुना स्कुलको रूपमा स्थापित हुन् लागेका हुन्। स्कुल अफ स्कोलर्सले छोटो् समयमा शिक्षा क्षेत्रमा निकै लोकप्रियता कमाउन सफल संस्थाको रूपमा सफल भएका छन।शिक्षा क्षेत्रमा स्कुल र अभिभावकको जिम्मेवारी राम्रो संग बहन गर्न सकियो भने त्यो संस्था सफल हुने छ् प्रमुख जिल्ला अधिकारी कवाडीले बताए। बिशिस्ट अतिथि बिश्वनाथ महतोका अनुसार शिक्षा नै देश हाल्कने जनशक्ति तयार पार्ने गरेको छ शिक्षा संग सम्बन्धि संस्था प्रति अभार प्रकट गर्द छु।देशलाई समृद्धि गर्न शिक्षाको महत्त्वपूर्ण भुमिका रहने बताए।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤