Siraha Times
ताजा समाचार

गुरुद्वराको आयोजना प्रसाद वितरण

  • जेठ २०, २०७९
  • १०८३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुधान्शु गिरी कृष्णनगर, जेठ २० कृष्णनगर नगरपालिकामा मौजुद गुरद्वराको आयोजनामा कृष्णनगर नेपाल भन्सार कार्यालयको समीप श्री गुरु अर्जन देव ज्युको उपलक्ष्यमा प्रसाद वितरण गरियेको छ । सरदार रविन्द्र सिंह, सुबी सिंह, किरत सिंह, कबिर सिंह, मोनु सिंह, सतनाम सिंह, बिल्लु सिंह लागयतको सहयोगमा चना र सरबतको प्रसाद बनाई सीमा बाटा आउने जाने यात्रुहरु लाई प्रसाद वितरण गरियेको जानकारी अस्मित सिंह भन्ने जसविन्दर सिंह बाटा जानकारी प्राप्त भयो ।

प्रतिक्रिया दिनुहोस

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१