ताजा समाचार

इन्टरनेट सेवा प्रदायक कम्पनी WORLDLINK को नयाँ अफर

  • जेठ ११, २०७९
  • ११२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, जेष्ठ ११ कपिलवस्तु जिल्लाको कृष्णनगर र शिवराज नगरपालिका भित्र संचालनमा रहेको ईन्टरनेट सेवा प्रदायक कम्पनी WORLDLINK ले ग्रहक माझ नयाँ अफर प्रस्तुत गरेको छ l नेपालको सबैभन्दा ठुलो ईन्टरनेट सेवा प्रदायक कम्पनी WORLDLINK ले फ्री जडान - फ्री 5G राउटर - फ्री फाइबर केबल गरि ३ महिना को कर सहित जम्मा रु ३७२९ मा २०० एम.बि.पि.एस SPEED भएको अफर निकालेको छ। साथै चन्द्रौटा, बहादुरगन्ज र कृष्णनगर छेत्रमा रहेका बिद्यार्थी तथा स-साना पसलहरुलेका लागि उनले चाहेको मुल्यमा ईन्टरनेट सेवा प्रदान गर्न सक्दो प्रयास गर्ने चन्द्रौटाका शाखा प्रमुख मोहमद अरफात आलम ज्यु ले बताउनु भयो। सम्पर्कका लागि ०७६-५४०६०५, ९८०१९८८१३७, ९८०२३०१६७४ सम्पर्क गर्न कम्पनी ले अनुरोध गरेको छ l

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤