ताजा समाचार

सन नेपाल द्वारा सडक दुर्घटनाबाट अङभङ्ग भएका परिवारलाई आर्थिक सहयोग

  • जेठ ११, २०७९
  • ९६८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ११ जेष्ठ - वैदेशिक रोजगार म्यादी जिवन बिमा अन्तर्गत सडक दुर्घटनाबाट अङभङ्ग भएका परिवारलाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लहान ब्रान्चका शखा प्रबन्धक उपेन्द्र नारायण महतो द्वारा औषधी उपचार वापत पीडित परिवारलाई एक लाख आर्थिक सहयोग गरेका छन्। सप्तरीको अगनीसाईर कृष्ण सावर्न गाउँपालिका वडा नम्बर १ जण्डाैल बस्ने बर्ष ३९ को मो.कुदुस खलिफाले आफ्नै घरबाट मोटरसाईकलमा पछाडि बसेर घर नजिकै रहेको बजार जाने क्रममा बिपरित दिसाबाट आउदै गरेको मोटरसाईकलले २०७८ फाल्गुन २५ गते ठकर दिदा खलिफालाई ठाँउकोमा गम्भीर चोट लागेको र दाहिने खुट्टा पुरै फ्याकचर भएर शक्त घाइते भएका थिए। घाइते खलिफालाई बिराटनगरको गोलडेन होस्पिटलमा उपचार भएको थियो। उपचार रत रहेका खलीफालाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लहान शखाको प्रबन्धक उपेन्द्र नारायण महतोले पीडितलाई औषधी उपचार वाप्त १ लाख आर्थिक सहयोग गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤