ताजा समाचार

नेपाल पत्रकार महासंघ सिराहाका सदस्य यादवको निधन

  • जेठ १, २०७९
  • ९७४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान/१ जेठ। नेपाल पत्रकार महासंघ सिराहा शाखाका सदस्य रामनारायण यादवको असामयिक निधनले सिराहा महासंघ स्तब्ध भएको छ। पत्रकार यादवको निधन निजनिवास चोहर्वास्थित आफ्नै घरमा राति निधन भएको छ सिराहाका वरिष्ठ पत्रकारको रुपमा ठाकुरलाई चिन्ने गर्थे । सिरहाको अधिकाँश पत्रकारसाथीहरुको मार्गदर्शक , अभिभावक रुपमा यादवलाई चिन्ने गर्थे । पत्रकार रामनारायण ठाकुर गणधारणा साप्ताहिक पत्रिकाको प्रधान सम्पादकसँगै पत्रकारिता क्षेत्रमा निकै योगदान पुर्याई आज हामीबाट टाढा जानू भएको छ। यस दुःखद घडीमा दिवाङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा इश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भन्दै सिरहाका सम्पूर्ण पत्रकार हार्दिक सम्वेदना प्रकट गर्नुभएको छ। हार्दिक श्रद्धाञ्जली ।

Open photo

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤