ताजा समाचार

भ्रष्टाचार नियन्त्रण शिक्षास्वास्थ्यमा गुणस्तरीय विकास मेरो प्रतिबद्धता हो-प्रशुराम मण्डल

  • वैशाख १९, २०७९
  • ११७६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान/१९ वैशाख। सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर १ पिप्रा प्र.ध.मा नेपाली काङ्ग्रेसबाट दलित समुदायका वरिष्ठ समाजसेवी कर्मठ जुझारु इमानदार नेता प्रशुराम मण्डलले उम्मेदवारी दर्ता गराउनु भएको छ। नेता मण्डलका अनुसार आउँदो स्थानीय तह निर्वाचनमा यदि जनताले मलाई जिताए, भ्रष्टाचार नियन्त्रण शिक्षास्वास्थ्यमा गुणस्तरीय विकास मेरो प्रतिबद्धता रहने बताएका छन। अहिले दलित एकदमै पछि परेकोमा मैले खासगरी कथित दलित , जनजाति , आदिवासी लगायत समग्रको हितका निम्ति उम्मेदवार दिइएको नेता मण्डलले बताए । वहाँका अनुसार स्थानीय तहका गाउँघरहरुमा अहिले दलित जनप्रतिनिधिको एकदमै खाचो रहेको छ। दलितको पीडा दलितले बुझ्छन,सम्झिन्छ, त्यसैले दलित जनप्रतिनिधिलाई निर्वाचित गर्नु,गराउनु हाम्रो नैतिक धर्मपनि हो । लक्ष्मीपुर पतारीमात्र हैन, सिराहाका १७ वटै स्थानीय तहहरुमा दलित जनप्रतिनिधि निर्वाचित हुनु अति आवश्यक रहेको नेता मण्डलले बताए

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤