ताजा समाचार

गठबन्धनका मेयर उमेदवार चौधरीलाई भोट् भन्दा समाजकै चिन्ता

  • वैशाख १९, २०७९
  • १२५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १९ बैशाख - लहान नगरपालिका भित्र रहेको मुस्लिम समुदाय अन्तर्गत रहेको अतिबिपन्न परिवारलाई वरिष्ठ समाजसेवी महेश प्रसाद चौधरीले रमजान पर्व मनाउन ३० घर घुरी अति बिपन्न परिवारलाई राहत सहयोग गरेका हुन्। समाजसेवी महेश चौधरीले लहान नगरपालिकाका गठबन्धनबाट लहान मेयरका उमेदवार समेत रहनु भएका चौधरी ऊनी समाजसेवामा ब्यस्त रहेका छन्। चुनावी शरगर्मी बडे पनि आफू उमेदवार रहे पनि भोट् माग्नु भन्दा समाजसेवामा ब्यस्त देखिका हुन्। रम्जान पर्व मनाउन र नयाँ लुगा कपडा र मिठो खाने कुरा खान पाउने उदेश्यले गरिब अतिबिपन्न समुदायलाई राहत सामग्री सहयोग गरेका हुन्। पर्वमा पनि गरिबहरु पनि राम्रो खान लगाउन पाउन भने उदेश्यले संगीता कर्माचार्य स्मृति प्रतिष्ठान द्वारा ५ किलो चामल पलाउन बनाउने चमाल १ किलो दाल १ लिटर खाने तेल १ किलो नून र मसू खरिदको लागी रकम सहयोग गरेका हुन्।

प्रतिक्रिया दिनुहोस

कटहरिया बजारमा टेम्प ...

रामअधार यादव, रौतहट, असोज, १९ गते । रौतहट जिल्लाको प्रसिद्ध व्यापारिक बजार कटहरियामा टेम्पु तथा ई&nd ...

तेस्रो वडा अध्यक्ष अ ...

ओम प्रकाश यादव लहान, असोज १९ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद–खेली मधेश ...

माछ–मरुवा देखि निर्ज ...

रहमुल, लहान, १८ असोज । मधेस–मिथिलाको लोकजीवनमा पुस्तौँदेखि विशेष आस्था, विश्वास र सांस्कृतिक प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤