ताजा समाचार

म्यादी प्रहरीको लागी लिखित नतिजा आज

  • चैत २०, २०७८
  • १४६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णा गिरी चैत २०। नवलपरासी म्यादी प्रहरीको लागी लिखित नतिजा आज नवलपरासी। पश्चिम नवलपरासीमा म्यादी प्रहरीको लागि लिखित परीक्षामा सहभागीहरूको नतिजा आज प्रकाशित गर्ने भएको छ। नवलपरासीमा म्यादी प्रहरीको लागि आवेदन दिएका मध्ये शारीरिक परीक्षामा उत्तीर्ण भएकाले परासीको आदर्श मावि मैदानमा लिखित परीक्षा दिएका थिए । जिल्ला प्रहरी कार्यालय नवलपरासीले ११ सय ३८ जना म्यादी प्रहरीको लागि आवेदन खुल्ला गरेको छ । लिखित परीक्षाको अन्तिम नतिजा प्रकाशन आइतबार गरिने जिल्ला प्रहरीका सूचना अधिकारी एवम् प्रवक्ता प्रेम बहादुर शाहीले जानकारी दिनुभयो । म्यादी प्रहरी भर्नाका लागि नवलपरासी पश्चिम जिल्लामा ५ हजार ७ सय ३८ जनाले आवेदन दिएको शाहीले बताएका हुन ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤