ताजा समाचार

प्रबन्धक महतो भन्छन् सोकलाई हामीले आर्थिक शक्तिको रूपमा बद्लिन्छौ

  • चैत ११, २०७८
  • ९८५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ११ चैत - वैदेशिक रोजगारमा कतार गएका त्रियुगा नगरपालिका वाडा नम्बर ७ चिसापानी बस्ने चित्र बहादुर सिग्देलको काम गर्दै गर्दा हिर्दय घातको कारणले २०७८ माघ २६ गते मृत्यु भएको हो। सिग्देलको घरमा श्रीमती र एक छोरा र एक छोरी छिन। वैदेशिक रोजगार म्यादी जिवन बिमा अन्तर्गत सिग्देलले बिदेश जाने क्रममा सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीमा बिमा गराएका थिए।उनी दोश्रो पल्ट बिलडिङ्ग श्रमिकको काममा कतार पुगेका थिए।

सिग्देललाई घरेडि मात्र रहेको र ऋणकर्जामा डुबेका मृतकको श्रीमती टंक कुमारी सुग्देल दु:खद कुरा सुनाईन। सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका लहान सखाकाको प्रबन्धक उपेन्द्र नारायण महतोले जो सुकै पीडित ब्यक्ति सहजै रूपमा मृत्यु दाबी भुक्तानी दिने गरेका छन्। मृतक श्रीमतीको नाउँमा सखा प्रबन्धक महतोले पत्रकार महेश सिंह र मृतकको दाजु गणेश सिग्देल र सालो नवराज घिमिरेको रोहबरमा माछापुच्छ्रे बैंकको क्रिया खर्च सहित १४ लाखको चेक दिएका छन्।मृतकको श्रीमती सिग्देल घर गृहीनी हुन।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤