ताजा समाचार

चेकजाँचकोक्रममा पेष्तोल सहित एकजना नियन्त्रणमा

  • चैत ४, २०७८
  • ८०२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

हर्षित नेपाल साप्ताहिक पत्रिका लहान, फागुन ३ गते । सिरहा जिल्लाको धनगढिमाई नगरपालिका वडा नं.११, आँप चौकस्थित ईलाका प्रहरी कार्यालय धनगढी सिरहाबाट खटिएको प्रहरी टोलीले BR 32 AB 0449 को मोटरसाईकललाई चेकजाँच गर्नेक्रममा जिल्ला सिरहा धनगढिमाई नगरपालिका वडा नं. ११ आँप चौक बस्ने अं.बर्ष ४२ को ब्रमदेव यादवको साथबाट Made In Italy लेखिएको पेस्तोल थान–१,पेस्तोलको गोली ५राउण्ड, म्याग्जिन थान – १ र मोबाईल थान–१ सहित निजलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको ईलाका प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤