ताजा समाचार

हिन्दू परिषद नेपालको दोस्रो केन्द्रीय साधारण सभा सम्पन,अध्यक्षमा संतोष पटेल

  • फागुन २२, २०७८
  • १०६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बारा २३ फाल्गुन। हिन्दू परिषद नेपालको दोश्रो केन्द्रीय साधारण सभा अम्लेशगंजमा सम्पन।बारा जिल्लाको मध्य क्षेत्रमा रहेको q20 होटेलमा भएको साधारण सभाले संतोष पटेलको अध्यक्षमा सर्वसहमतीले २० पदाधिकारी सहित १०१ केन्द्रीय कमिटी चयन गरेको छ।साधारण सभामा मुख्य रुपमा बिधान संशोधन,केन्द्रीय कमिटी चयन,भावी योजना बारे बृहत छलफल गरिएको थियो । १ अध्यक्ष र ५८ केन्द्रीय सदस्यहरुको सर्वसहमति बाट साधारण सभाले अनुमोदन गरेको थियो र बाकी सदस्य सदस्यहरुको आवश्यकता अनुसार मनोनीत गर्ने भएको छ।साथै सदस्यहरु बाट पदाधिकारी चयन गर्ने जिम्मा नव निर्वाचित केन्द्रीय अध्यक्ष संतोष पटेल लाई दिएको छ।साधारण सभा बाट चयन भएका केन्द्रीय सदस्यहरु क्रमसः बिजय गुप्ता,सुनीता रौनियार, संजय सरार्फ,लालबाबू प्रसाद कुर्मी,सुरेश साह कानू, चित्तरंजन श्रीवास्तव, भरत सरार्फ,अजिता देवी पटेल,सजना खटिवटा, संजय अग्रवाल, उमेश साह कानू, किरण अग्रवाल, संतोष सरार्फ,सचितांनन्द दुबे,बिनोद प्रसाद कुर्मी,सुनील गुप्ता, रमेश रौनियार, साहेब ठाकुर, राकेश चौधरी, कृष्णकान्त झा,दीपक चौधरी, मनोज ओझा,मनीष गुप्ता, पिंकी महासेठ,अमरेन्द्र साह,राधा मण्डल, राज कुमार रौनियार, शान्त बहादुर शाक्य, संतोष बस्नेत,श्यामसुन्दर राय, मनोज मण्डल, राम सोबित नायक, उपेन्द्र झा,बिभा ठाकुर, राममान सिंह महरजन,प्रीति रमण कलवार,साधना यादव,गायत्री साह,लोकनाथ भण्डारी, नबीन सिंह, मनोज राउत,लोकनाथ पाण्डे, दीपेन्द्र बुढा क्षेत्री, खगेन्द्र राज जोसी,अरुण झा,नितेश सिंह, तारकेश्वर कान्दू, ओमकार पाण्डे, नागेन्द्र सिंह,मनीराम रेग्मी,धीरेन्द्र मिश्रा, लक्ष्मी साह,शत्रुघ्न साह,रामेश्वर गुप्ता, मनोज बावरी,मनोज मित्तल,अमोद कुमार केवट चयन भएका थिए।साथै परिषदले समान उद्देश्य बोकेको संघ संस्था संग सहकार्य गर्ने र सनातन धर्मको कार्य गर्ने ब्यक्ति लाई उचित स्थान दियर समाहित गर्ने सहमती भएको छ।परिषदको ७ प्रदेश र ७७ जिल्लामा संगठन लाई अझ मजगूत गर्ने र जनजागरण,प्रशिक्षण, सभा लगायतको कार्य लाई तीब्रता दिने निर्णय भएको छ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤