ताजा समाचार

साेनमा गाउँपालिकामा छात्राहरु शाैचालय प्रयाेग गर्न बाट वन्चित

  • फागुन १३, २०७८
  • १११५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

साैर्य कुमार सिंह – गाैशाला शिक्षामा लगानि वालुवा पानी फिजाए जस्तै भएकाे छ महाेत्तरी जिल्लाकाे साेनमा गाउँपालिका ७ स्थित श्री मा वि विधालय सुन्दर पुरमा। उक्त विधालयमा जम्मा विधार्थीकाे संख्या १५२३ रहेका छन जस मध्ये छात्राकाे संख्या ८५३ रहेका छन ।तर विधालयमा शाैचालय भए पनि झिर्ण अवस्थामा रहेकाे कारण छात्राहरुलाई दिशा, पिसाव गर्न निक‌‌ै सास्ति बेहाेर्नु परेकाे अध्यनरत कक्षा ९ कि छात्रा पुजा कुमारी साहले जानकारी दिईन।

विधालयमा शा‌ैचालयकाे व्यवस्था भए पनि उक्त शाैचालयमा शिक्षिक शिक्षिकाहरु मात्र जानू हुन्छ तर हामिहरुलाई श‌ाैचालय प्रयाेग गर्न बाट बन्चित गरेकी अध्यनरत छात्राहरुले बताईन।हामिहरुले शाैचालयकाे लागि पटक पटक सम्वन्धित निकायलाई जानकारी गराए पनि कसैले ध्यान नदिएकाेमा उनिहरुले गुनासाे गरिन् । शाैचालय प्रयाेग गर्न नदिएकाे कारण लाज गुमाउदै बाहिर दिशा पिसाव गर्न बाध्य भएर जाने गरेका छाै अाज देखि हाेईन वर्षाै वर्ष देखि शाैचालय झिर्ण अवस्थामा रहेकाले ध्यान नदिनु विधार्थीलाई स्वास्थ्यमा असर पर्न सक्छ किन कि सफा सुधर हुनु स्वास्थ्यकाे लागि लाभदायक भए पनि विधालयकाे शाैचालय नै दुर्गन्धित हुनु स्वास्थ्यकाे लागि हानिकार हुन सक्छ उनिहरुले बताए। उता प्रदेश सरकार वाट शा‌ैचालय बनाएकाे भए पनि विभिन्न कारणले गर्दा संचालनमा नअाएका विधालयका प्र. अ. लालवावु यादवले बताए । गाउँका केही उसंखल्ल व्यक्तिहरुले विधालय राम्राे रहाेस देख्न नचाएकाे यादवकाे अाराेप रहेका छन ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤