ताजा समाचार

भौतिक पूर्वाधार मंत्री यादवले गरे अल अनजीको बिदाई

  • फागुन १२, २०७८
  • ११४८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, फागुन १२ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको जामिया सिराजुल उलुम अल्सलफिया झण्डानगर तथा आइशा गर्ल्स कालेजले मंगलवार शैक्षिक गुणस्तर अवलोकन कार्यक्रममा सहभागी हुन आएका साउदी अरब शिक्षा विभागका शैख बदरबिन नासिर अल अनजी ले कार्यक्रमलाई सम्बोधन गरि कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको राष्ट्रीय मदरसा पुस्तकालयमा निरिक्षण गर्दै कृष्णनगर नगरपालिका वडा नं १ राष्ट्रीय मदरसा संघको कार्यालयमा समेत अवलोकन गरि चन्द्रौटामा रहेका मदरसाहरूको अवलोकन गरि बुद्धवारका दिन गौतमबुद्ध अन्तर्राष्ट्रीय विमानस्थल भैरहवा देखि काठमाडौं भारतको दिल्ली पुगेका राष्ट्रीय मदरसा संघ नेपालका महासचिव मौलाना मशहूद खां नेपाली ले बताएका छन् l अल अनजी लाई भैरहवा विमानस्थलमा बुधवार बिदाई गर्ने क्रममा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मंत्री सहसराम यादव, राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी लगायतले बिदाई गरेका थिए l

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤