ताजा समाचार

मानव बेचबिखन नियन्त्रण पालिका स्तरीय समितिको बैठक कृष्णनगरमा सम्पन्न

  • फागुन १०, २०७८
  • १२१३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, फागुन १० कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको कार्यालयमा मानव बेचबिखन नियन्त्रण पालिका स्तरीय समितिको बैठक सम्पन्न भएको छl उक्त बैठकबाट कृष्णनगर नगरक्षेत्र भित्र संचालनमा रहेका मनोरंजन तथा सत्कार सेवा क्षेत्रमा काम गर्ने श्रमिकहरूको हकहीत र मर्यादित श्रम सम्बनधी न्यूनतम मापदण्ड तथा अनुगमन निरिक्षण निर्देशिका २०७८ लाई कार्यपालिकाको बैठकमा पेश गर्ने र अनुगमन सम्बन्धमा बैठकले निर्णय गरेको छ l उक्त कार्यक्रममा कृष्णनगर नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत चन्द राम चौधरी, बलराम पन्थी, इश्वरी प्रसाद पौडेल, राजेश मिश्र, महिला तथा बालबालिक शाखा प्रमुख थुमा देवी उपाध्याय, माइती नेपालका रूपन्देही र कपिलवस्तु जिल्ला संयोजक माया क्षेत्री, माइती नेपाल द्वारा संचालित हाम्रो सम्मान परियोजना का कपिलवस्तु फिल्ड संयोजक विकाश श्रीवास्तव लगायत प्रहरी, कर्मचारी, जन प्रतिनिधि, पत्रकार लगायतको उपस्थित रहेको थियो l

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤