ताजा समाचार

मधेसको लागि खुसीको खबर मधेश प्रदेश

  • माघ ५, २०७८
  • ८४५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र चौधरी विजयनगर कपिलवस्तु प्रदेश २ को नाम दुई तिहाइ भन्दा बढीले मतले पारित भएको छ । यस सँगै झण्डै चार वर्षपछि प्रदेश २ को नामाकरण भएको छ । मधेश प्रदेशका लागि भएको मतदानमा ९९ जनाले मत दिएकोमा मधेश प्रदेशको पक्षमा ८० मत परेको छ । मधेश प्रदेश पारित भएपछि बाँकी प्रस्ताव निस्क्रिय भएको छ । सत्तारुढ दल जनता समाजवादी पार्टी, माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीको संयुक्त प्रस्ताव मधेश प्रदेश छ । यस अघि आजकै बैठकमा प्रदेशको स्थायी राजधानी जनकपुरधाम दुई तिहाइ भन्दा बढीले पारित भएको छ । कुल मत ९९ खस्दा ७८ मत जनकपुरधामको पक्षमा परेको हो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤