ताजा समाचार

समग्र बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा सम्पन्न

  • पुस २३, २०७८
  • १२५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २३ पुष - सिरहाको लहान नगरपालिका ६ स्थित संचालनमा रहेको समग्र बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा सम्पन्न छ।लहानमा करिब १३ बर्षा अगाडि स्थापना भएको सहकारी संस्था हुन। समग्र बचत तथा ऋण सहकारी संस्था लहानले गरिब गुरुवाहरुको सहुलियत रूपमा ऋण उपलब्ध गराउदै आएका हुन्।समग्र बचत तथा ऋण सहकारी संस्थाले छोटाे समयमा सिरहामा ऋण लगानी /प्रवाह गर्न निकै चर्चा बटुलेका छन्। सहकारीले जस्तो सुकै परिस्थितिमा समाजलाई सहयोग गर्दै आएका छन्।उक्त संस्थाले अरु संस्था भन्दा छुट्टै पहिचान बनाउन सफल संस्थाको रूपमा मान्छे चिनीएका छन्। लहानमा सहकारीले बृहत रूपमा१३ औं वार्षिक साधारण सभा मनाएका छन्।

Open photo

कार्यक्रममा प्रमुख अतिथि/ बिशिस्ट अतिथि र अतिथिहरुको उल्लेखनीय उपस्थित रहेका थिए। आमन्त्रितहरुमा माननीय प्रदेश सभासद लगनलाल चौधरी,धनगढीमाई नगरपालिकाका मेयर हरिनारायण चौधरी,लहान नगरपालिकाकी उपमेयर सरियार चौधरी, वडाध्यक्ष अरूण के.सी.,जिल्ला सहकारी संघका अध्यक्ष संजय सिंह, उधोग बाणिज्य संघ लहानका अध्यक्ष अशोकलाल अमात्य,महिला मानवअधिकार रक्षक संजालकी केन्द्रिय अध्यक्ष श्याम कुमारी साह,राष्ट्रिय सहकारी बैंक लहानका प्रबन्धक समिर श्रेष्ठ,समग्र सहकारीका पूर्व अध्यक्ष भैरव प्रसाद गेलाल लगायतका उपस्थितिमा साधारणसभा सम्पन्न भएको संस्थाका संचालक प्रतिनिधि देब राज पोखरेलले जानकारी दिनु भयो।

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤