ताजा समाचार

रक्तदान कार्यक्रमको आयोजना गर्दै ग्लोबल आएमई बैंक लहान सखाले १५ औं वार्षिक उत्सब मनाईयो

  • पुस १७, २०७८
  • ११२९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १७ पुष- ग्लोबल आएमई बैंक लहान सखाले आयोजना गरेको रक्तदान सम्पन्न भएको छ। ग्लोबल आएमई बैंक लहान सखाले प्रदेश २ मा १५ औं स्थापना दिब्यको उपलक्ष्यमा लहान सखाको प्रबन्धक महेश कुमार महतोले रक्तदान कार्यक्रमको आयोजना गरेर उत्सब मनाएका छन्। रक्तदान नै जीवन दान हो भन्दै कार्यक्रमको आयोजना गरेको हो।देशमा कोरोना कहरले बितनडा मचाएका थिए।कोरोनाको मार्मा परेका नेपाल यति बेला नेपाली नागरिकले सहज महसुस गर्ने गरेका छन्। कोरोनाले गर्दा देशमा ब्लडको निकै अभाव भएको ले उक्त समस्या देशमा भीषम रुपलिएको थियो।महामारीले देशमा बल्डको अभाव हुँदा लाखौं ब्यक्तीले ज्यान गुमाएको अवस्था रहेको छ।उक्त ब्लडको समस्या हालसम्म सामाधान हुन् नसक्दा ग्लोबल आएमई बैंक लहान सखाले मद्य्य नजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरी बैंकले १५ औं वार्षिक उत्सव मनाएका छन्। उक्त कार्यक्रममा करिब ५० जना युवा युवायुवतीहरुले रक्तदान गरेका थिए।

Open photo

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤