ताजा समाचार

श्री सल्हेश एकता मन्च कतारद्वारा क्यानसर पिडित रामकुमारी बचाउ अभियान सुरु

  • पुस ५, २०७८
  • १९४९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम दोहा  - श्री सल्हेश एकता मन्च कतारले शुक्रबार देखि क्यानसर पिडित रामकुमारी पासमान  बचाउ अभियान सुरु गरेका छन। दोहा कतारमा रहेको एसियन टाउन स्थित ग्राण्ड मल्लमा सानो भेटघाट कार्यक्रम गरी उक्त अभियान शुरू गरिएको हो र सोही  कार्यक्रममा सप्तरी बोदे बर्साईन नगरपालिका वडा नम्बर - २ जोगियाँ कि क्यानसर पिडित ४० वर्षीय पासमानको लागि श्री सल्हेश एकता मन्च कतारका अध्यक्ष तथा समाजसेबी दुर्गानन्द पासवान अध्यक्षतामा रामकुमारी पासमान बचाउ अभियान सुरु गरेका छन । क्यान्सर पीडित पासवानले स्थानीय स्वास्थ्य चौकी देखि  भारतको खुटौना दरभंगा लगाएत विभिन्न अस्पताहरुमा चेक गराए । 

दरभंगाबाट फर्केपछि जेष्ठको दोश्रो सत्ता देखि बि.पी कोईरला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा भर्ना भई चेकजाँच गराईयो त्यहाँ पनि क्यान्सर ठहर गरियो  । उनको आर्थिक अवस्था निकै दयनीय एव दैनिक छाक टार्न समेत धौधौ परेकोले श्री सल्हेश एकत मन्च कतारले यस्तो अभियान सुरु गरेका छ । उक्त कार्यक्रमा उपस्थित सबैले आ-आफ्नो ठाउँबाट  सहयोग गर्ने प्रतिवध्ता व्यक्त गर्नु भयो । कार्यक्रमा संस्थाका अध्यक्ष दुर्गानन्द पासवानले बोल्दै यस अभियान जुटन दोहा कतारमा भएका  सम्पुर्णं  संघ संस्थाहरुलाइ आग्रह गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤