ताजा समाचार

बिजयनगर लगायत कपिलवस्तुमा जाडो बढ्यो , बिहानैदेखि बाक्लो हुस्सु

  • पुस ४, २०७८
  • १०१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी बिजयनगर कपिलवस्तु ( लुम्बिनी प्रदेश ) लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लामा जाडो बढेको छ । आज बिहानैदेखि अचानक बिजयनगर, कृष्णनगर लगायत कपिलवस्तु जिल्लामा बाक्लो हुस्सु लागेको छ । चिसोबढ्दै जाँदा कपिलवस्तु लगायत तराईका जिल्लाहरुको जनजीवन कष्टकर बन्दै गएको छ । जाडो र बाक्लो हुस्सुको कारण चहल पहल समेत घटेको छ । चिसोका कारण खासगरी बालबालिका र वृद्धाहरु बढी प्रभावित भएका छन । चिसोबढे संगै कृष्णनगरको कपडा पसलहरुमा न्यानो कपडा किन्ने सर्वसाधारणको भीड बढेको छ । गाउँघरमा चिसो छल्न सर्वसाधारणहरु ले आगो बालेर ताप्ने गरेका छन ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤