ताजा समाचार

सिरहामा ३० औं लैङ्गकि हिंसा विरुद्ध १६ दिने अभियान जारी

  • मंसिर २१, २०७८
  • ११०३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २१ मंसिर -लैङ्गकि हिंसा विरुद्धमा १६ दिने अभियान सिरहामा सुरु भएको छ्।मानव अधिकारको क्षेत्रमा काम गर्ने आसमान नेपाल सिरहा माडरले लैङ्गकि हिंसा विरुद्धको अवसर पारेर १६ दिने लैङ्गकि हिंसा विरुद्ध अभियान सुरु गरेको छ्। घर बाट सुरु गरौं महिला हिँसा अन्त्य गरौं मुल नाराको साथ बजार परिक्रमा गरेको थियो। उक्त कार्यक्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल लगायत जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत रहेका दर्जनौं महिला पुलिस र अधिकारकर्मीहरुको उल्लेखनीय सहभागिता रहेको स्थानीय मानव अधिकारकर्मी रोशन यादवले जानकारी दिनु भयो।

Open photo

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤