Siraha Times
ताजा समाचार

महोत्तरीको लोहारपट्टी नगरपालिकामा दलितको घरमा चोरी र आगजनी

  • कार्तिक २६, २०७८
  • ७४६ पटक पढिएको
  • रामएकवाल राम
alt

जनकपुरधाम । महोत्तरीको लोहारपट्टी नगरपालिकामा ४ मा एक दलित परिवारको घरमा चोरी भएको छ । चोरहरुले घरमा आगो समेत लगाइदिएका हुन् ।

छठ मनाउन गएको मौकाछोपी स्थानीय जितेन्द्र पासवानको घरमा चोरले करिब ५० हजार मूल्य बराबरको धनमाल चोरी गरेको प्रहरीले जनाएको छ । चोरहरुले घरमा आगो समेत लगाइदिएका कारण ब्लान्केट, लत्ताकपडा, बिधुतिय सामग्री र नागरिकता जन्मदर्ता सहितका महत्पूर्ण कागजात जलेर नष्ट भएको छ ।

घटनाको प्रकृति हेर्दा कसैले पुरानो रिसिबीका कारण चोरी गरी घरमा आगो झोसिदिएको देखिएको छ । घटनापछि पासवान परिवार संकटमा परेको स्थानीयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

लहानमा ‘सुनौलो हजार ...

ओम प्रकाश यादव लहान, वैशाख २० । मातृ तथा शिशु स्वास्थ्य सुदृढ गर्ने उद्देश्यले लहान नगरपालिकामा &lsq ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २० वैशाख । नेशनल मेडिकल कलेजको आयोजनामा ‘प्रथम नेशनल इन्टरमेडिकल बेसिक साइन्स क्विज&rsq ...

दाइजो र बालविवाहविरु ...

सिरहा, गोलबजार । समाजमा गहिरो रूपमा जरा गाडेको दाइजो प्रथा र बालविवाहविरुद्ध सशक्त सन्देश दिँदै एक ज ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१