Siraha Times
ताजा समाचार

रविदास समाज सेवा कतारद्वारा अपाङ्ग भोलि महरालाईको लागि आर्थिक संकलन सुरु

  • कार्तिक १४, २०७८
  • १३९० पटक पढिएको
  • रामएकवाल राम
alt

रामएकवाल राम दोहा- रविदास समाज सेवा कतारद्वारा अपाङ्ग भोली महराको लागी आर्थिक संकलन अभियान सुरु गरेका छन।

कतारको एसियन टाउन स्थित ग्राण्ड मल्लमा भएको सो बैठक एवम कार्यक्रममा जिल्ला धनुषा सबैला नगरपालिका -३को अपांग भोलि महरा र उनको श्रीमती रतन्धो रोगबाट पीडित भएका छन।उक्त पीडितलाई सहयोग होस भन्ने उद्देशले रविदास समाज सेवा कतारले यस्तो अभियान संचालन गरेका छन।

उक्त कार्यक्रम यस संस्थाको अध्यक्ष श्री पाण्डव महरा ज्यूको अध्यक्षता भएको थियो।कार्यक्रममा उपस्थित सबैले दिपावली तथा छठ पर्वको एक आपसमा शुभकामना अदान प्रदान गरेका छ्न।

प्रतिक्रिया दिनुहोस

लहानमा ‘सुनौलो हजार ...

ओम प्रकाश यादव लहान, वैशाख २० । मातृ तथा शिशु स्वास्थ्य सुदृढ गर्ने उद्देश्यले लहान नगरपालिकामा &lsq ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २० वैशाख । नेशनल मेडिकल कलेजको आयोजनामा ‘प्रथम नेशनल इन्टरमेडिकल बेसिक साइन्स क्विज&rsq ...

दाइजो र बालविवाहविरु ...

सिरहा, गोलबजार । समाजमा गहिरो रूपमा जरा गाडेको दाइजो प्रथा र बालविवाहविरुद्ध सशक्त सन्देश दिँदै एक ज ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१