ताजा समाचार

दलित महिला लाई बोक्सीको आरोपमा कुटपिट गरेका एक अभियानता पक्राउ

  • कार्तिक ११, २०७८
  • ८८७ पटक पढिएको
  • रामएकवाल राम
alt

सिरहा ११ कार्तिक। सिरहाको कल्याणपुर मा एक दलित महिला माथि बोक्सीको आरोपमा लगाई कुटपिट गरेका पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका पुरुष सिरहाको कल्याणपुर नगरपालिका १० का रामविलास यादव रहेका छन्। वर्षीया ५३ का दलित महिला सेमादेवी राम (चमारलाई ) बोकमसीको आरोप लगाई यादव कुटपिट गरेका हुन्।

कुटपिट मा परेका पडित कार्तिक १७ गते जाहरी दिएको थियो। पडित का जाहरी को अधारमा प्रहरीले यादबलाई नजिकै रहेको बजार बाट उनलाई पक्राउ गरी फलत प्रहरी कार्यालय का प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤