Siraha Times
ताजा समाचार

सिराहा हुँदै चौपाया निरन्तर तस्करी

  • कार्तिक ८, २०७८
  • १००५ पटक पढिएको
  • रामएकवाल राम
alt

विनोद मण्डल कार्तिक ८ । सिरहाको साविक गाउँ विकास समिति विष्णुपुरकट्टी ३ अर्थात् धनगढीमाई १४ को माथिल्लो भेकमा पर्ने सलहेस क्षेत्रबाट यतिबेला चौपाया निकासी नियमित रूपमा हुन् थालेका छन् ।
सीमावर्ती जिल्ला उदयपुरको विभिन्न ठाउँबाट हिउँदे समयमा खरिद गरेर ल्याएका गाई ,गोरु सिरहा हुँदै देशका विभिन्न भागमा पुगाउने आवस्यक कानुनी प्रावधान पुगाई या नपुगाई चौपायाको यसरी दिनानु दिन निकासी भइरहँदा पनि सरोकारवाला निकाय मौन बसेको देखिन्छ । चौपाया खरिद गर्ने मालिकले आफूहरुलाई ज्याला दिएर उदयपुरबाट सिराहा पुगाउन लगाएको चौपाया सँगै हिँडेका उनीहरूको भनाई रहेको छ ।
 
 
 
 

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगर अस्पताल ...

ओम प्रकाश यादव,​लहान, ९ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ९ स्थित नगर अस्पतालमा उपचा ...

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१