ताजा समाचार

कपिलवस्तु कृष्णागर नगरपालिकामा झाडापखालाको महामारी दुई जनाको मृत्यु

  • असोज १९, २०७८
  • १५०८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी / गेडुवाजोत असोज १९ कपिलवस्तुको कृृृष्णनगर नगरपालिका गएराति देखि झाडापखाला लागेर बिरामीहरुको सख्या बढिरहेको छ । बहादुगन्ज आसपासका गाँउहरुमा बिरामी बढ्दा शिवराज अस्पतालमा बिरामीहरुको चाप बढेको छ । बहादुगन्जमा उपचारका स्रोतसाधन अपुग हुँदा जिल्लाबाट सहयोग लिएको नगरप्रमुख रजत प्रताप शाहले बताउनु भयो लक्षण देखिए अस्पताल पुगाैं कपिलवस्तु कृष्णनगर नगरपालिकाकाे बहादुरगंज , सुखरामपुर , देवानगढिया , दयानगर, विजयनगर ,जुमिला, डबरा लगायतका गाउंमा झाडा पखाला र उल्टीका बिरामी निरन्तर फैलिदै गरेकाे छ .... अहिले एक सयको हराहारीमा बिमारीहरु पुगेका छन साथै निजी क्लिानिकमा पनि बिरामीको चाप बढदै गएको छ भने झाडापखालाले दुई जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤