ताजा समाचार

कम्प्युटर सिकन पराडाईज ईन्स्टिच्युटमा बिद्यार्थीको लाईन

लहानमा कम्प्युटर शिक्षा लिन पराडाईज ईन्स्टिच्युट नै राम्रो : विद्यार्थीहरुको भनाई

  • असोज १९, २०७८
  • ७६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १९ असोज - आधुनिक युगमा कम्प्युटर शिक्षाको अतिआवश्यकता भएकोले कम्प्युटर शिक्षा लिन विद्यार्थीहरुमा उत्सुकता र रहर नै पलाएको देखिन्छ। कम्प्युटर शिक्षा बिना जुन सुकै एकेडेमीक अध्यन अधुरानै रहने गरेको शिक्षा विद्धहरुको भनाई कुनै नौलो कुरा पकै होइनन् । बिगत १२ बर्ष देखि सिरहाको लहान नगरपालीका १ स्थित अबस्थित रहेको पराडाईज ईन्स्टिच्युट विद्यार्थीहरुको बिश्वासिलो र गुणस्तरीय कम्प्युटर शिक्षा अध्यनको लगानी पराडाईज ईन्स्टिच्युटलाई नै सम्झीने गरेको छ।

Open Photo

उक्त ईन्स्टिच्युटमा सिरहा सप्तरी,धनुषा,मोहोतरी लगायतका ४ जिल्लाका विद्यार्थीहरु अध्यन गर्ने गरेको संचालक भुपेन्द्र कुमार साहले जानकारी दिनु भयो। उक्त ईन्स्टिच्युट शिक्षाको हब नै रहेको विद्यार्थीहरुको भनाई छ्।लहानमा गुणस्तरीय कम्प्युटर शिक्षा लिन उक्त ईन्स्टिच्युटलाई नै सम्झीने गरेको छ। लहान नगरपालिकामा सयौं कम्प्युटर ईन्स्टिच्युटहरु भए पनि विद्यार्थीहरु पराडाईज ईन्स्टिच्युटलाई नै बढी मनपराउने गरेको सोही ईन्स्टिच्युटमा अध्यनरत विद्यार्थी शिवम कुमार महतो र आरती सिंहले बताउछिन।

Open Photo

बिहान् ५ बजे देखि राति ८ बजे सम्म कम्प्युटर सिकने विद्यार्थीहरुको भिड लाग्ने गरेको छ। उक्त ईन्स्टिच्युटमा विद्यार्थीहरुलाई सहज र सरल तरिकाले कम्प्युटर सिकाउने गरेको हो। अहिलेको युगमा कम्प्युटर शिक्षा बिना जिबन नै अन्धकार भए झैँ हुने भएको छ। उक्त ईन्स्टिच्युट बिगत १२ बर्ष देखि लहानमा निकै नै चर्चा बटुलेका हुन्।

Open Photo

उक्त ईन्स्टिच्युटबाट कम्प्युटर सिकेर सरकारी सेवा लगायत विभिन्न निजि तथा गैरसरकारी संस्थाहरुमा आबद्ध रहेको छ। कतिपै विद्यार्थीहरु वैदेशिक रोजगारीमा गएर राम्रो काम पाएर निकै पैसा कमाई रहेको संस्थापक भुपेन्द्र कुमार साहको अनुसार हामी सब भन्दा सस्तो दरमा शिक्षा दिने गरेका छौँ। हामीले ब्यवसायिक हिसाबले ईन्स्टिच्युट संचालन गरेको होईन सेवाको हिसापले संचालन गरेको संस्थापक तथा प्रिस्निपल भुपेन्द्र कुमार साहले जानकारी दिनु भयो।

 

प्रतिक्रिया दिनुहोस

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤