ताजा समाचार

म पनि उईगर भन्दै शान्तिको अपिल ; नेपालगन्जमा चलिसवा पर्व सम्पन्न

  • असोज १५, २०७८
  • ६३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नेपालगन्ज। नेपालगन्जमा मुस्लिम समुदायको मोहरम पछि मनाउईने चालिसवा पर्व सप्पन्न भएको छ । नेपालगन्ज विभिन्न मुस्लिम समुदायले कर्बलामा पुगि फातिया प्राथना गर्ने गर्छन र आफ्नो हसैन हुसैनको सहिदिका रूपमा मोहरम र चालिसवा मनाउने परम्परा रहेको छ । हरेक बर्ष जस्तै यश बर्स स्वास्थ्य सुरक्षाको मापदण्डअनुसार घर आगनमा स्थापना गरेको ताजिया बिसर्जन गर्ने हुन । यसै बिच बिश्वमा रहेका सम्पुर्ण मुस्लिम समुदायलाई शान्तिका साथ रहन रहम गर भन्दै नेपालगन्जका युवाहरुले म पनि उईगर मुस्लिम भन्ने टि शर्त लगाएर जुलुसमा हिंड्ने गरेको हुन । चिनको सिन्ज्याङ प्रान्तमा बसोबास गर्ने उईगर मुस्लिम समुदायलाई पनि शान्तिका साथ बाच्ने अधिकार हुनुपर्छ भन्दै साकेतिक भासामा सबैको ध्यानाकर्षण गराएका थिए । उईगर मुस्लिम हु भन्दै विभिन्न वडाका युवाहरू मोटरसाईकिल र्‍यालीमा सहभागी भएका थिए । पैदल हिंड्ने क्रममा सो सन्देश फैलाउने उद्देश्य रहेको बताए सबै जातजातिको मानव अधिकार सुनिश्चित हुन आवश्यक रहेको त्यसमा उईगरहरु अधिकार् पनि सुनिश्चित हुन आवश्यक रहेको भन्दै सबै जना शान्तिका साथ बस्ने अधिकार हुनुपर्ने बताए ।

No description available.

प्रतिक्रिया दिनुहोस

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤