ताजा समाचार

अबैध रुपमा ल्याउदै गरेका खशी,बोका र बाख्रा सहति गाडी र चालक पक्राउ

  • असोज ७, २०७८
  • ८९४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी / विजयनगर कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं. २ पिपरा स्थित पुर्व पश्चिम महेन्द्र राजमार्ग सडक खण्डमा सवारी चेक जाँचमा खटिएको प्रहरी गस्ती टोलिले पश्चिमबाट पुर्व तर्फ चालक जिल्ला कैलाली घोडाघोडी नगरपालिका वडा नं. ८ बस्ने बर्ष ४० को लक्षीराम थापाले चलाई आउदै गरेको सुदुर पश्चिम प्रदेश ०१-००१ च ३०९६ नम्बरको पिकअप गाडी र सोही दिशावाट आउदै गरेको चालक जिल्ला कैलाली वहुनिया गा.पा. वडा नं. १ बस्ने बर्ष ३८ को धन बहादुर नेपालीले चलाई आउदै गरेको बा १० च ४४ २२ नम्बरको पिकअप गाडी चेक जाँच गर्ने क्रममा २९ वटा अवैध रुपमा लोड गरी ल्याउदै गरेको अन्दाजी मुल्य दुई लाख अठ्ठाईस हजार) बराबरको खसी,बाख्रा,बोका र माथी उल्लेखित दुईवटा गाडीको अं. मुल्य (स्रोह लाख) कायम गरी एक मुष्ट रु अठार लाख अठ्ठाईस हजार मुल्य बराबरको बरामद गरी बरामद भएको बोका,खशी,बाख्रा र चालकहरूलाई समेत आवश्यक कारवाहीको लागी सुठौली भन्सार कार्यालय पठाईएको छ l

प्रतिक्रिया दिनुहोस

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤