ताजा समाचार

सिरहाको सरेखोलामा भईरहेको वालुवा गिट्टी उत्खननमा स्थानीय द्धारा रोकाबट

  • असोज ३, २०७८
  • ९५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ३" असोज - अबैधरूपमा रूपमा भईरहेको वालुवा गिट्टी उत्खनन तथा निकासीमा रोकलगाएका छन्।लहान नगरपालीका २४गाेबिन्दपुर स्थित रहेको सरेखोलामा भई गरेको अबैध उत्खनन लाई स्थानीय द्धारा रोकलगाएका छन्। खाेलाबाट उत्खनन गरि ढुवानि गर्ने सम्पुर्ण गाडिलाई गाउँलेहरुको एक समुहले उत्खनन तथा ढुवानीमा रोकलगाएका छन्।उक्तगाउँमा केहि दिन अगाडि गठन भएको नागरिक वडा मंन्च गाेबिन्द्पुरका समितिलाई ध्यानाकर्षण भएको छ् । उक्तठाँउमा बाटाे निर्माण नहुनजेल सम्म खोलाबाट कुनै किसिमको उत्खनन हुन् नदिने नागरिक वडा मंन्च समितिको निर्णय रहेको स्थानीयको भनाईरहेको छ।बाटो निर्माण नहुन् जेल सम्म हाम्रो आन्दोलन जारी नै रहने गाउँका समाज सेबीहरुको भनाई छ। उक्त विषयलाई लिएर लहान नगरपालीकाको मेयर मुन्नी साह र उक्त बडाका अध्यक्ष कमलदेब यादबलाई पटक-पटक राेड बाटाे निर्माण गर्न आग्रह गरेपनी कुनै किसिमको पहल कदमि नचालेको स्थानीयको आरोप रहेको छ। खाेलाबाट उत्खनन गरि ढुवानि गर्ने गाडिलाई मात्र राेक लगाएका छाै। ध्यानाकर्षण पत्र केहिदिन अगाडि पनि मेयर साह र वडा अध्यक्ष यादब हालकाे नदि ठेकेदार र ईलाका प्रशासन लहानलाई समेत बुझाईएको छु।

प्रतिक्रिया दिनुहोस

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤