ताजा समाचार

आफनो बनाएर दर्जनौं ब्यक्तीलाई ठगी गरेको पीडितको आरोप ठगलाई कार्बाहीको माग

  • भदौ २८, २०७८
  • ११९४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २८ भदौ - सिरहाको लहान नगरपालीका वडा नम्बर २४ का टुन टुन देबी साह हलुवाई ले वृद्धा पेन्सनको रकम जम्मा गरी राखिएको करिब दुईलाख भन्दा बढी रकम ट्रयाकटर दिन्दिन्छु भन्दै भ्रममा पार्दै आफनो बनाएर लहान नगरपालीका वडा नम्बर ४ का रामशंकर यादवले लाखौं रकम ठगी गरेको पीडित साहकी छोरा राजलाल साहुको आरोप रहेको छ । उक्त रकम पटक पटक माग गर्दा उल्टै धाख धम्की दिने गरेको पीडित साहले पत्रकार समेलनमा दु:ख ब्यक्त गर्दै सुनाए थिए।अर्को लहान नगरपालीका १० बस्ने मैना देबी राम लाई १ लाख २० हजार र सप्तरीको बलही चपेना गाउँपालीका ३ का ललिता देबी साह लाई DXN को औषधी बेचेर लाखौं रकम लिएको पीडितको आरोप रहेको छ। त्यसैगरी लहान नगरपालीका १९ छरापटीका मोहम्मद नाजीबले कोरोना कालमा ५६ हजारको औषधी समेत खरीद गरे रोग निर्को न भएको पीडितको आरोप रहेको छ ।
 Open Photo
Open Photo 
 

 

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤