Siraha Times
ताजा समाचार

समाजिक सुरक्षा पाउने लाभग्राहीहरुको लागी झुल बितरन कार्यक्रम

  • भदौ २६, २०७८
  • १४४२ पटक पढिएको
  • रामएकवाल राम
alt

सुभाष यादव , भगवानपुर ,भदौ २६
सिरहाको भगवानपुर गाउँपालिका वडा न:३ अन्तर्गत पर्ने अभयनगरमा समाजिक सुरक्षा पाउने लाभाग्राही हरुको लागि झुल बितरण गरेका छन।

उक्त झुल बितरन कार्यक्रम अन्तर्गत वडा न:३ मा पर्ने गैरसाहा,अभयनगर,मरिकटोल आदि को बृध,बृधाहरु लाभान्भित हुनुभएको जानकारी यसै वडाको वडा अध्यक्ष श्री हरि नारायण यादव ले दिनु भएको छ।
वडा अध्यक्षले अगामी दिनमा पनि हामी यसरीनै जन्ता को सेवा गर्ने प्रतिबद्धता जनाउनु भएको हो।

241720049_123215753320255_4378449231118997918_n

प्रतिक्रिया दिनुहोस

लहानमा ‘सुनौलो हजार ...

ओम प्रकाश यादव लहान, वैशाख २० । मातृ तथा शिशु स्वास्थ्य सुदृढ गर्ने उद्देश्यले लहान नगरपालिकामा &lsq ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २० वैशाख । नेशनल मेडिकल कलेजको आयोजनामा ‘प्रथम नेशनल इन्टरमेडिकल बेसिक साइन्स क्विज&rsq ...

दाइजो र बालविवाहविरु ...

सिरहा, गोलबजार । समाजमा गहिरो रूपमा जरा गाडेको दाइजो प्रथा र बालविवाहविरुद्ध सशक्त सन्देश दिँदै एक ज ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१