ताजा समाचार

अमन र सदभावकाे पर्व मोहर्रम सम्पन्न, धार्मिक स्वतन्त्रता नपाएकाे उईगर मुस्लिमलाई पनि समझियाे

  • भदौ ७, २०७८
  • ७६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नेपालगंज ।यसपालीकाे मोहरम पर्व धुमधामका साथ नेपालगन्जमा सम्पन्न भएको छ ।नेपालमा व्यापक रूपमा बाजागाजाका कर्बला पुगि ताजिया दफन गर्ने परम्परा रहेको छ । अहिले बिश्वमा अलगअलग देशहरुमा अमन चैन कायमको दुवा पनि गरेको एक जना समाजसेवीले बताएका छ्न । चीन सरकारले स्थानीयहरु उइगर मुस्लिमहरुको हक दिलाउनका लागी दुवा गरेको बताएका छ्न । बिश्व समुदायको नजर पनि यस तर्क आक्रसण हुने आशाले उईगर अमनको सन्देश दिनका लागि युवाहरूले साहश गरेका थिए । नेपालगन्जमा हरेक बर्ष मनाईने मोहरम पर्व यश बर्षबाट अलि कमजोर भएको छ किन चिनको वुहान बाट फैलिएको कोभिड १९ महामारीका कारण भिडभाडल कमै भएको बताए ।
चीनमा उइगर मुस्लिमलाई धार्मिक स्वतन्त्रता नदिएकोले उईगर अमन ” उईगरहरुलाईअमन र चैनका साथ बाच्न देव भावमा विभिन्न वडाका युवाहरू सहभागी भएका थिए ।साभार एसिपी न्यूज़ नेपाल डटकम l

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤