ताजा समाचार

बाल बिवाह रोकथाम सम्बन्धी कार्यक्रम सम्पन्न

  • भदौ ४, २०७८
  • १०५८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी / विजयनगर कपिलबस्तुको आयोजना तथा शुद्धोधन गा.पा.- २ र सामुदायिक प्रहरी सेवा केन्द्र तौलिहवा कपिलबस्तुको सहकार्यमा जिल्ला कपिलबस्तु शुद्धोधन गा.पा. वडा नं. २ नौडिहवामा शुद्धोधन गाउँपालिका पालिका. वडा नं. २ का वडा अध्यक्ष मनोज कुमार यादवको अध्यक्षयतामा जनप्रतिनिधिहरु, शिक्षकहरु, समाजसेवी र स्थानिय मनिसहरुको सहभागितामा सामुदायिक प्रहरी सेवा केन्द्र तौलिहवाका प्र.स.नि अर्जुन सुवेदी र सिद्धार्थ सामाजिक विकाश केन्द्र कपिलबस्तुकी कार्यक्रम संयोजक धनेश्वरी घर्तीले बाल बिवाह रोकथाम सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया गरी कार्यक्रम समापन भएको छ।

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤