ताजा समाचार

पोलिथिन झोलाको प्रयोग बढ्यो

  • भदौ ३, २०७८
  • ९३१ पटक पढिएको
  • रामएकवाल राम
alt

रोहित कुमार मण्डल लहान, ३ भदौ । सिरहाका अधिकांस बजारमा पोलिथिन झोलाको प्रयोग बढेको छ । तरकारी खरिद देखी कपडा खरिद गर्दासम्म स्थानीय पसलेहरुले दिने पोलिथिनका झोला गाँउघरमा यत्रतत्र फाल्ने गरिएका कारण वातावरणमा मात्र असर नभएर खेतीयोग्य उर्बरा जमिनमा समेत खाद्यान्न कम मात्रामा उत्पादन हुने गरेको जिल्ला कृषि कार्यालय सिरहाले जनाएको छ ।

अधुनिकीकरणले ल्याएको प्लास्टिकका सामानहरु प्रयोग गर्दा उचित व्यवस्थानमा सानो कमजोरी हुने गरेका कारण जिल्लाका सयौं बिगाह खेतीयोग्य जमिनलाई असर गरेको गरिरहेको छ । प्लाष्टिकको बढ्दो प्रयोग र प्रयोगपछि जथाभावी फ्याक्ने प्रवृत्तिका कारण जिल्लामा केही बर्षमै बिकराल समस्या आउने खतरा बढ्दै गएको नेपाल पत्रकार महासंघका निर्वतमान अध्यक्ष तथा मधेश मिडिया मिसनका केन्द्रिय अध्यक्ष दिनेश्वर प्रसाद गुप्ताले बताए । उनले भने तर लहान नगर पालिकाको यस समस्या तर्फ अहिले सम्म ध्यान केन्द्रित हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤