ताजा समाचार

जिल्ला प्रहरी कार्यालय,कपिलवस्तुको प्रवेशद्धारमा "तपाईको मास्क खोई अभियान

  • साउन ३०, २०७८
  • ८७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी/ विजयनगर जिल्ला प्रहरी कार्यालय,कपिलवस्तुको प्रवेशद्धार (मुल गेट) मा "तपाईको मास्क खोई अभियान २०७८" अन्तरगत "सक्नेले सहयोग गर्नुहोस, नसक्नेले नि:शुल्क लिनुहोस, मास्क लगाऔ, कोरोनाबाट आफु पनि बचौं, अरुलाई पनि बचाऔ" भन्ने मुल नारा सहितको ब्यानर राखि बिजयनगर गाँउपालाका अध्यक्ष र यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्की ज्यूको उपस्थितिमा उक्त अभियान सुरु गरि आउने सेवा ग्राहिलाई नि:शुल्क मास्क बितरण गरियो छ ।

 

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤