जनकपुरमा २५ वर्षीय युवकको शव फेला

  • साउन ३०, २०७८
  • १०६२ पटक पढिएको
  • रामएकवाल राम
alt

जनकपुरधाम । जनकपुरधाम स्थित रामानन्द चौकमा आज शनिबार बिहान करिब पांच बजे एक युवककाे शाव मृत अवस्थामा फेला परेको हाे ।

अन्दाजी २५ वर्ष उमेर रहेको उक्त युवकको नाम र ठेगाना अहिले खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र कुमार बस्नेतका अनुसार अहिले उक्त युवकको शवलाइ पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल लगिएको छ भने घटनाको अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

जी.स.स. प्रमुख महतोक ...

लहान, फागुन २९ । जी.स.स. प्रमुख महतोको प्रमुख अतिथ्यमा  “Nutrition for Life (N4L)” ...

सिरहामा आँपका बगैँचा ...

लहान फागुन २८। सिरहा जिल्लाका विभिन्न स्थानमा रहेका आँपका बगैँचाहरू यतिबेला मञ्जरीले ढकमक्क भएका छन् ...

धानपछि गहुँमा पनि सं ...

रहमुल लहान, २८ फागुन । यस वर्षको असामान्य मौसमका कारण सिरहासहित तराईका विभिन्न क्षेत्रमा किसानहरू लग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१