Siraha Times
ताजा समाचार

प्रतिवन्धित लागुऔषध सहित लहानबाट अटो चालक पक्राउ

  • साउन २९, २०७८
  • १२२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा । सिरहाको लहानबाट प्रतिवन्धित लागुऔषध सहित एक अटो चालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्त एवमं प्रहरी नायव उपरिक्षक शुभाष बुढाथोकीका अनुसार लहान नगरपालिका वडा नं. ७ तिनकुने पार्क स्थितमा ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलीले स.१ह ६२५ नं.को सिटि रिक्सालाई चेकजाँच गर्दा सिटि रिक्साको पछाडिको सिट मुनि कालो प्लाष्टिकको झोलामा लुकाई छिपाई राखीएको लागु औषध फेनारगन ९७ एम्पुल, नोफिन ९७ एम्पुल, डाईजिल्याप ९७ एम्पुल गरी जम्मा २९१ एम्पुल लागु औषध फेला परेका थिए ।

प्रतिवन्धित लागुऔषध सहित पक्राउ परेको सिटि चालक सिरहा सखुवान्नकारकट्टि गाउपालिका ३ परिहारपुर टोल बस्ने ३० बर्र्षीय घुरन यादबलाई नियन्त्रण लिएका छ । यता यादव र अटोलाई लहान प्रहरीको नियन्त्रणमा राखि थप अनुसन्धान कार्य भईरहेको प्रहरी प्रवक्त एवमं प्रहरी नायव उपरिक्षक शुभाष बुढाथोकीले बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१