ताजा समाचार

बोदे बर्साईनमा पोखारीमा डुबेर एक किशोरको मृत्यु

  • साउन २८, २०७८
  • १२७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

उमेश कुमार साह सप्तरी : बोदे बर्साईन नगरपालिका वडा नम्बर –२ स्थित योगियाको पोखारीमा डुबेर एक किशोरको मृत्यु भएको छ । सप्तरीको बोदे बर्साईन नगरपालिका–वडा नम्बर ०२ योगिया का तेज नारायण चौधरीका १८ वर्षीय छोरा इन्द्र नारायण चौधरीको पोखरीमा डुबेर मृत्यु भएको हो । नुहाउने क्रममा उनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माघव प्रसाद काप्लेले बताए । सिरहाको लहान अस्पतालमा चौधरीको शव पोस्टमार्टम गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤