Siraha Times
ताजा समाचार

पत्रकारिता तालिम लहानमा सुरु

  • साउन २८, २०७८
  • ६०८ पटक पढिएको
  • रामएकवाल राम
alt

लहान, २८ श्रावण । जनबोलीको लागि तिन दिने पत्रकारीता तालिम लहानको उधोग वाणिजय सघको सभाहलमा आज बिहिबारदेखि सुरु भएको छ ।
नेपाल पत्रकार महासंघ लहान सिरहा तथा मधेश मिडिया मिसन लहानको संयुतm आयोजनामा सुरु भएको सो तिन दिने पत्रकारिता तालिमको सहजिकरण नेपाल पत्रकार महासंधका निर्वमान अध्यक्ष दिनेश्वर प्रसाद गुप्ताले गरिरहेका छन् । पत्रकारिता तालिममा विभिन्न जिल्लाका ७० जना सहभातिा रहेको नेपाल पत्रकार महासंघ सिरहा बिरेन्द्र प्रसाद नेपालले जानकारी दिनुभयो ।
 
तालिमाको उदघाटन सत्रका मानव अधिकारवादी राज कुमार राउत, नेपाल पत्रकार महासंघ सिरहाका वर्तमान अध्यक्ष मनोज बनैता, पत्रकार महासंघ सिरहाका कोषअध्यक्ष बिरेन्द्र प्रसाद नेपाल तथा पत्रकार महासंघ सिरहाका सचिव सिवदयाल यादव लगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१