Siraha Times
ताजा समाचार

सप्तरीमा स्वास्थकर्मिको लापरबाहीले एक शिशुको मृत्यु

  • साउन २८, २०७८
  • १२०९ पटक पढिएको
  • रामएकवाल राम
alt

घुरन प्रसाद यादब सप्तरी
सप्तरीको बलान बिहुल गाउँ पालिकाको -६ स्थित स्वास्थ्य चौकी रौटहटमा डाक्टरको चरम लपरवाहीक्को कारण सोमबार राति एक शिशुको ज्यान गएको छ।

जन्मिएको शिशुमा स्वास्थ समस्या देखिएपछि आमा र बच्चालाई त्यहाँबाट बाहिरको लागि रेफर गरिएको स्वास्थकर्मी बताउँछन् । उता रेफर गर्न ढिलाई भएको कारण शिशुले ज्यान गुमाएको भन्दै स्थानीय आक्रोसित भएका थिए ।
 
आक्रोशित स्थानीयले स्वास्थ चौकीमा तालाबन्दी गरि विरोध प्रदर्शन गरेका थिए । ब्यथा लागेपछि स्थानीय नजिकैको स्वास्थ चौकीमा जाने हो तर त्यहाँका स्वास्थकर्मीको गैरजिम्मेवारीका कारण शिशु वा आमाको ज्यानै ज्यानै जानु दण्डहीनता भएको रौतहटवासीको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस

लहानमा ‘सुनौलो हजार ...

ओम प्रकाश यादव लहान, वैशाख २० । मातृ तथा शिशु स्वास्थ्य सुदृढ गर्ने उद्देश्यले लहान नगरपालिकामा &lsq ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २० वैशाख । नेशनल मेडिकल कलेजको आयोजनामा ‘प्रथम नेशनल इन्टरमेडिकल बेसिक साइन्स क्विज&rsq ...

दाइजो र बालविवाहविरु ...

सिरहा, गोलबजार । समाजमा गहिरो रूपमा जरा गाडेको दाइजो प्रथा र बालविवाहविरुद्ध सशक्त सन्देश दिँदै एक ज ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१