Siraha Times
ताजा समाचार

नवराजपुर गाउँपालिका-३ मा दलित समुदाय भवन निर्माण कार्य सम्म्प्नन स्थानीय हर्षित

  • साउन २६, २०७८
  • ९५९ पटक पढिएको
  • रामएकवाल राम
alt

सिरहा- सिरहाको नवराजपुर गाँउपालिकाको वाड नं ३ स्थित माझौरामा गाँउपालिकाकै जनप्रिय युवा नेता जसपाको  गाउँपालिका इन्चार्ज शिव उदगर यादवकै प्रमुख भुमिकामा दलित दलान निर्माणको काम सम्पन्न भएको छ।

दलित समुदायको चाहना र भावना बुझेर दलित दलान कार्य सम्पन भएको र आगामी दिनमा पनि दलित समुदायहरू संग सुझाब र परामर्श लिएर हामी काम गर्ने हो जसपा नेता शिव उदगर यादवले भन्नुभयो ।

दलित समुदायको लागि गाउँपालिकाबाट योजना एव आगामी निति तथा कार्यक्रममा सामबेश नगरेमा चरणवद्ध आन्दोलन गर्नेछौँ ।दलित अधिकार दबाब समुहको गाउँपालिका संयोजक सुरेन्द्र यादव ज्यु भन्नू हुन्छ। अहिले पनि दलित लाई शोषण , दमन , विभेद गर्ने प्रथा कायम नै रहेकोे छ। सामाजिक न्याय , सामाजिक रुपान्तरण , दलितको जीवन परिवर्तनको लागि गाउँपालिकाले केही गर्न सकेको छैन अध्यक्ष यादवले आफ्नो गुनासो व्यक्त गर्नु भयो।

प्रदेश सरकारको आर्थिक सहयोगले स्थानीय दलित समुदायको को अनुरोध र भावनालाई बुझेर जनताको काम गर्नुभएकोमा धन्यवाद व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस

लहानमा ‘सुनौलो हजार ...

ओम प्रकाश यादव लहान, वैशाख २० । मातृ तथा शिशु स्वास्थ्य सुदृढ गर्ने उद्देश्यले लहान नगरपालिकामा &lsq ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २० वैशाख । नेशनल मेडिकल कलेजको आयोजनामा ‘प्रथम नेशनल इन्टरमेडिकल बेसिक साइन्स क्विज&rsq ...

दाइजो र बालविवाहविरु ...

सिरहा, गोलबजार । समाजमा गहिरो रूपमा जरा गाडेको दाइजो प्रथा र बालविवाहविरुद्ध सशक्त सन्देश दिँदै एक ज ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१