Siraha Times
ताजा समाचार

कपिलवस्तुमा तपाईको मास्क खोईअभियान

  • साउन २५, २०७८
  • ९४६ पटक पढिएको
  • रामएकवाल राम
alt

धर्मेन्द्र कुमार कुर्मी- विजयनगर
कपिलवस्तुको जनस्वास्थ्य कार्यालय तौलिहवाको आयोजनामा नेपाल मास्क अभियान २०७८ (तपाईको मास्क खोई) कार्यक्रम सुरु गरेका छन

उक्त कार्यक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डे ज्यू, जिल्ला प्रहरी कार्याल कपिलवस्तुका प्रहरी उपरीक्षक दान बहादुर कार्की ज्यु , सशस्त्र प्रहरी बल नेपाल, हेडक्वाटर नं.२८ गणका प्रहरी उपरीक्षक धुर्व बहादुर कार्की, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख ज्यू, वित्तिय बैंक तथा संघ संस्थाका प्रमुख ज्यूहरुको उपस्थितीमा कोभिड सम्बन्धी जनचेतनामुलक प्ले कार्ड तथा कोभिड-१९ नेपाल मास्क अभियान २०७८ (तपाईको मास्क खोई ?) माईकिङ सहितको -याली कपिलवस्तु नगरपालिका वडा नं. ०१ स्थित रहेको सामुदायिक प्रहरी कार्यालय अगाडी शिवालय मन्दिर देखी भित्री बजार,जिल्ला प्रशासन कार्यालय चोक हुदै पुरानो हाटबजारबाट पुन: फिर्ता भई जिल्ला प्रशासन कार्यालय परिसर भित्र प्रमुख जिल्ला अधिकारी चक्र पाणि पाण्डे ज्यूले कोभिड-१९ सम्बन्धी चेतनामुलक संदेश दिदै कार्यक्रम

साथै उक्त कार्यक्रममा १५० जनालाई मास्क वितरण गरिआगामी दिनमा प्रहरी कार्यालयहरूबाट जनचेतनामुलक जिङगल (Jingle ) हरू माईकिङ गरीनेछ तथा सम्पुर्ण कपिलवस्तु बासीहरूमा कोभिडको बढ्दोदर सँगै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन अनुरोध गरीन्छ ।

प्रतिक्रिया दिनुहोस

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

इलाका प्रहरी कार्याल ...

कृष्णानगर, असार ७ । कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत रहेको प्रहरी चौकी बेदर्मी बाट ख ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१